शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कर्मचारीमा कोरोना सँक्रमण देखिएपछि गल्छी गाउँपालिकामा अत्यावश्यक बाहेक अन्य सेवा बन्द

कर्मचारीमा कोरोना सँक्रमण देखिएपछि गल्छी गाउँपालिकामा अत्यावश्यक बाहेक अन्य सेवा बन्द

नागरिक पाटी

२५, बैशाख २०७८
  • 11.9K
    SHARES
  • कर्मचारीमा कोरोना सँक्रमण देखिएपछि गल्छी गाउँपालिकामा अत्यावश्यक बाहेक अन्य सेवा बन्द

    धादिङ । गल्छी गाउँपालिकामा स्वास्थ्य र अत्यावश्यकिय सेवा वाहेक अन्य सेवा बन्द गरिएको छ । गाउँपालिकाको कर्मचारीमा कोरोना सँक्रमण भएपछि अर्को सुचना जारी नभएसम्मका लागि स्वास्थ्य र अत्यावश्यक सेवा वाहेक अन्य सबै सेवा बन्द गरिएको गल्छी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार श्रेष्ठले बताउनुभयो ।

    images
    images

    गाउँपालिकाले बढ्दो कोरोना भाईरसको संक्रमण रोक्न जिल्ला प्रशासनले गरेको लकडाउन पूर्णरुपमा पालना गर्न पनि सबैमा आग्रह गरेको छ ।

    182866079_810208822955242_718279617349676993_n (1).jpg

    यो पनि हेर्नुहोस् ।

    गल्छी गाउँपालिका बासीहरुमा अनुरोध

     

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - १३:१९:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology