शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

धादिङका थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

नागरिक पाटी

२९, बैशाख २०७८
  • 8.7K
    SHARES
  • धादिङका थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

    धादिङ । कोरोना संक्रमणका कारण धादिङका थप एक जनाको मृत्यु भएको छ । काठमाडौं स्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत धादिङको सिद्धलेक गाउँपालिका बुङ्चुङका लोक बहादुर घलेको आज बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

    images
    images

    कोरोना संक्रमण पुष्टि भएपछि केहि दिन देखि गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारत ४५ वर्षिय घलेको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । घले नेपाली काँग्रेस सिद्धलेकका नेता समेत हुन् । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २९, २०७८ बुधवार - १८:४८:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology