शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे गाउँपालिकामा पनि अत्यावश्यक बाहेक अन्य सेवा बन्द

थाक्रे गाउँपालिकामा पनि अत्यावश्यक बाहेक अन्य सेवा बन्द

नागरिक पाटी

३०, बैशाख २०७८
  • 8.0K
    SHARES
  • थाक्रे गाउँपालिकामा पनि अत्यावश्यक बाहेक अन्य सेवा बन्द

    धादिङ । थाक्रे गाउँपालिकामा अत्यावश्यकिय सेवा वाहेक अन्य सेवा बन्द गरिएको छ । गाउँपालिकाले कोरोना भाईरसको जोखिम बढ्दै गएकाले गाउँपालिका तथा वडामा अर्को सुचना जारी नभएसम्मका लागि अत्यावश्यक सेवा वाहेक अन्य सबै सेवा बन्द गरिएको जनाएको हो ।

    images
    images

    गाउँपालिकाले बढ्दो कोरोना भाईरसको संक्रमणको अवस्थालाई मध्यनजर गर्दैै सबैमा सुरक्षित रहन पनि आग्रह गरेको छ ।

    thakre.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - ०९:०९:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology