शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

२४ घण्टामा कोभिड संक्रमणबाट २१४ जनाको मृत्यु, ८ हजार ९६० संक्रमित

२४ घण्टामा कोभिड संक्रमणबाट २१४ जनाको मृत्यु, ८ हजार ९६० संक्रमित

नागरिक पाटी

३०, बैशाख २०७८
  • 6.0K
    SHARES
  • २४ घण्टामा कोभिड संक्रमणबाट २१४ जनाको मृत्यु, ८ हजार ९६० संक्रमित

    धादिङ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१४ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ४ सय ६६पुगेको छ।

    images
    images

    स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार थप ८ हजार ९ सय ६० जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    काठमाडौँमा २ हजार ७३३ , भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जना कोरोना संक्रमित थपिएका हुन्। त्यस्तै चोबीस घण्टामा १९ हजार ४ सय ७४ पीसीआर तथा ७७१ एन्टिजेन परीक्षण भएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - १८:१०:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology