शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप २० जना कोरोना संक्रमणमुक्त, १२४ जनामा संक्रमण पुष्टि

धादिङमा थप २० जना कोरोना संक्रमणमुक्त, १२४ जनामा संक्रमण पुष्टि

नागरिक पाटी

३०, बैशाख २०७८
  • 6.6K
    SHARES
  • धादिङमा थप २० जना कोरोना संक्रमणमुक्त, १२४ जनामा संक्रमण पुष्टि

    धादिङ । आज जिल्लाभर २० संक्रमित डिस्चार्ज भएसँगै संक्रमण मूक्त हुनेको सङ्ख्या १६०९ पुगेको छ । पछिल्लो २४ घण्टा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images
    images

    नीलकण्ठका ८९, धुनीबेशीका ३ जना, गल्छीका १८, गजुरीका १, ज्वालामुखीका १, त्रिपुरासुन्दरीका ४, गंगाजमुनाका २, नेत्रावतीका १, सिद्धलेकका १ जना र पालिका नखुलेका ४ जना गरी कुल १२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। आज जिल्ला भित्र १०५ र जिल्ला बाहिरको पोजिटिभ केश १९ रहेको छ।

    यससँगै जिल्लामा सक्रिय केश ९२२ पुगेको छ । संक्रमित मध्ये ६८८ जना जिल्ला भित्र र २३४ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने २ हजार ५५३ पुगेको छ । कोरोना कारण हालसम्म २२ जनाको मुत्यु भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - १८:५८:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology