शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका २ कोरोना संक्रमितको त्रिशुली अस्पतालमा मृत्यु

धादिङका २ कोरोना संक्रमितको त्रिशुली अस्पतालमा मृत्यु

नागरिक पाटी

१, जेठ २०७८
  • 7.1K
    SHARES
  • धादिङका २ कोरोना संक्रमितको त्रिशुली अस्पतालमा मृत्यु

    धादिङ । नुवाकोटको त्रिशुली अस्पतालमा उपचाररत धादिङका २ कोरोना संक्रमितको मृत्यु भएको छ । धादिङ अस्पतालमा अक्सिजन अभावका कारण नुवाकोट रिफर गरिएका नीलकण्ठ नगरपालिका २ निवासी ८४ वर्षिय पुरुष र नीलकण्ठ नगरपालिका ३ निवासी ५३ वर्षिय महिलाको मृत्यू भएको हो ।

    images
    images

    जिल्ला अस्पताल धादिङका अनुसार धादिङ अस्पतालमा अक्सिजन अभाव भएकोले उहाँहरुलाई रिफर गरिएको थियो । नुवाकोट पुर्याउँदा समेत बचाउन नसकिएको हो । शुक्रबार पनि धुनीबेसी नगरपालिकामा ५१ वर्षिय पुरुषको मृत्यु भएको थियो । यो सँगै धादिङमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १, २०७८ शनिवार - १९:२२:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology