शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

धादिङमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

नागरिक पाटी

३, जेठ २०७८
  • 5.0K
    SHARES
  • धादिङमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

    धादिङ । धादिङका आज थप ३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा निलकण्ठ नगरपालिका वडा नम्वर ३ निबासी ५५ वर्षिय पूरुष, सिद्धलेक गाउपालिका वडा नम्वर ६ की ४० वर्षिया महिला र बेनिघाटरोराङ गाउपालिका वडा नम्वर ७ का ५० वर्षिय पुरुष रहेका छन् ।

    images
    images

    योसँगै जिल्लामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । निलकण्ठ नगरपालिकाका ५५ वर्षिय पूरषको धुलिखेल अस्पतालमा आज बिहान ८ बजे निधन भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

    यस्तै सिद्धलेककी महिलाको काठमाण्डौंमा र बेनिघाटरोराङ गाउपालिकाका पुरुषको त्रिशुली अस्पताल नुवाकोटमा उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०७८ सोमवार - १८:१४:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology