शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा आज ७० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय केशको संख्या १ हजार ६७ पुग्यो

धादिङमा आज ७० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय केशको संख्या १ हजार ६७ पुग्यो

नागरिक पाटी

३, जेठ २०७८
  • 5.3K
    SHARES
  • धादिङमा आज ७० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय केशको संख्या १ हजार ६७ पुग्यो

    धादिङ । धादिङमा सोमबार थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा निलकण्ठ नगरपालिकाका ४७ जना, धुनिबेसी नगरपालिकाका २ जना र त्रिपुरासुन्दरी गाउँपालिकाका १ जना गरि जिल्ला भित्रका ५० जना र जिल्ला बहिरका २० जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । जिल्ला सक्रिय केशको संख्या १ हजार ६७ पुगेको छ ।

    images
    images

     

    यस्तै धादिङ अस्पतालको आइशोलेसनमा २५, सस्थागत आइशोलेसन गल्छीमा २, त्रिपुरासुन्दरी गाउँपालिकाका ३, बेनिघाट रोराङ गाउँपालिकाका ८, रुबिभ्याली २, गाउँपालिकाका गजुरी गाउँपालिकाका ९ र धुनिबेसी नगरपालिकाका १ जना रहका छन् भने होम आइशोलेसनमा ७३० जना रहेका छन् ।

     

    यस्तै कोरोनाकै कारण आज सोमबार ३ जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा नीलकण्ठका १ पुरुष, सिद्धलेकमा १ महिला र बेनिघाट रोराङ्गमा १ पुरुष गरि ३ जनाको मृत्यु भएको छ भने जिल्लामा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०७८ सोमवार - १८:२५:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology