शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थपिए ८३०५ जना कोरोना संक्रमित, १९० को मृत्यु

थपिए ८३०५ जना कोरोना संक्रमित, १९० को मृत्यु

नागरिक पाटी

६, जेठ २०७८
  • 4.3K
    SHARES
  • थपिए ८३०५ जना कोरोना संक्रमित, १९० को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ८ हजार ३ सय ५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकका अनुसार यो अवधिमा १ सय ९० जनाको संक्रमणका कारण निधन भएको छ ।

    images
    images

    यो बीचमा ६ हजार ५ सय ४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २१ हजार ६ सय ९५ जनाको पीसीआर तथा ३ सय ९२ जनाको एन्टिजेन गरी कुल २२ हजार ८७ जनाको परीक्षण गरिएको थियो ।

    जसमा ८ हजार २ सय २७ जनाको पीसीआरबाट तथा ७८ जनाको एन्टिजेन प्रविधिबाट संक्रमण पुष्टि भएको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - १८:१५:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology