शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरमा कोरोनाका कारण थप ५ जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो

मकवानपुरमा कोरोनाका कारण थप ५ जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो

नागरिक पाटी

८, जेठ २०७८
  • 7.1K
    SHARES
  • मकवानपुरमा कोरोनाका कारण थप ५ जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो

    मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालको कोभिड कक्षमा उपचारको क्रममा हिजो शुक्रबार ३ जना र शनिबार २ जना गरी थप ५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जानकारी दिएको छ ।

    images
    images

    मृत्यु हुनेमा मकवानपुर भित्रका ४ जना र १ जना जिल्ला बाहिरका रहेका छन् । मृत्यु हुनेहरुमा हेटौंडा ११ की ६० वर्षीया महिला, बकैयाका ८४ वर्षीय पुरुष, हेटौंडा १४ का ५८ वर्षीय पुरुष, मनहरी ९ का ६२ वर्षीय पुरुष र बाराका ४१ वर्षीय पुरुष रहेका छन् । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ८, २०७८ शनिवार - १५:४६:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology