शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा कोरोना संक्रमणका कारण धुनिबेशीका २ सहित ३ जनाको मृत्यु

धादिङमा कोरोना संक्रमणका कारण धुनिबेशीका २ सहित ३ जनाको मृत्यु

नागरिक पाटी

८, जेठ २०७८
  • 5.7K
    SHARES
  • धादिङमा कोरोना संक्रमणका कारण धुनिबेशीका २ सहित ३ जनाको मृत्यु

    धादिङ । कोरोना भाइरस संक्रमणबाट धादिङमा थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङकोे नीलकण्ठ नगरपालिकाका ८६ बर्षीय महिला र धुनिबेसि नगरपालिकाका ६३ र ५१ बर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

    images
    images

    यो संगै धादिङ जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । यसअघि शुक्रबार गंगाजमुना गाउँपालिकाका ४२ वर्षिय पुरुषको मृत्यु भएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ८, २०७८ शनिवार - १७:५४:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology