शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा आज थप ७६६४ जना कोरोना संक्रमण मुक्त, ७ हजार ९१४ जनामा संक्रमण पुष्टि

नेपालमा आज थप ७६६४ जना कोरोना संक्रमण मुक्त, ७ हजार ९१४ जनामा संक्रमण पुष्टि

नागरिक पाटी

९, जेठ २०७८
  • 6.5K
    SHARES
  • नेपालमा आज थप ७६६४ जना कोरोना संक्रमण मुक्त, ७ हजार ९१४ जनामा संक्रमण पुष्टि

    धादिङ । पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा ७५९८ जना र ९३१ जनाको एन्टीजेन परीक्षण गर्दा २१६ जना संक्रमित पहिचान भएका हुन्।

    images
    images

    यस्तै, ७ हजार ६६४ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ। एकैदिन थप १९३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    काठमाडौं उपत्यकामा भने आज २ हजार ८२१ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा १ हजार ७६१, ललतिपुरमा ६९४ र भक्तपुरमा ३६६ जनामा संक्रमण देखिएको हो।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ९, २०७८ आइतवार - १७:००:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology