शनिवार, आश्विन १७ गते २०८३

Saturday, Oct 03 2026 शनिवार, आश्विन १७ गते २०८३

संसद विघटनविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुँदै

संसद विघटनविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुँदै

नागरिक पाटी

१३, जेठ २०७८
  • 5.3K
    SHARES
  • संसद विघटनविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुँदै

    धादिङ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज १३ बिहीबारबाट सुनुवाइ हुँदैछ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले ७ जेठ मध्यराति प्रतिनिधिसभा विघटन परेपछि दायर ३० मध्ये १९ रिटमा बिहीबारबाट सुनुवाइ हुने भएको हो। संवैधानिक इजलाशमा दर्ता भएका ११ रिटमा भने शुक्रबार पेश गरिनेछ।

    images
    images

    विपक्षी पाँच दलको गठबन्धनले पनि संयुक्त रिट दायर गरेको छ। उनीहरुले प्रस्ट बहुमतसहित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरे पनि राष्ट्रपतिले दाबी नपुगेको भन्दै अस्वीकृत गरेकी थिइन्।

    त्यसलगत्तै ७६(३) को कामचलाउ हैसियतमा रहेका प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेकी थिइन्। यसअघि गत पुस ५ मा पनि सरकारको सिफारिसमा उनले संसद् विघटन गरेकी थिइन्। तर सर्वोच्च अदालतले फागुन ११ गते संसद पुनर्स्थापनाको फैसला गरेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - ०८:३८:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology