शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ४ हजार ३६९ जना कोरोना संक्रमण पुष्टि, १०९ को मृत्यु

नेपालमा थप ४ हजार ३६९ जना कोरोना संक्रमण पुष्टि, १०९ को मृत्यु

नागरिक पाटी

१६, जेठ २०७८
  • 7.1K
    SHARES
  • नेपालमा थप ४ हजार ३६९ जना कोरोना संक्रमण पुष्टि, १०९ को मृत्यु

    धादिङ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ९८६ जनाको पीसीआर परीक्षणमा ३ हजार ७०२ र १७८४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६६७ जना गरी कुल ६ हजार ९३९ जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १६, २०७८ आइतवार - १६:५४:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology