शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ६ हजार २०५ जना कोरोना संक्रमणमुक्त

नेपालमा थप ६ हजार २०५ जना कोरोना संक्रमणमुक्त

नागरिक पाटी

१६, जेठ २०७८
  • 7.0K
    SHARES
  • नेपालमा थप ६ हजार २०५ जना कोरोना संक्रमणमुक्त

    धादिङ। नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा १०९ जनाको मृत्यु भएको छ भने ४ हजार ३६९ जना संक्रमित थपिएका छन् । नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ पुगेको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १६, २०७८ आइतवार - १६:५८:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology