शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोभिड-१९

नेपालमा देखिएको नयाँ कोरोना भेरियन्टको नाम डेल्टा

नेपालमा देखिएको नयाँ कोरोना भेरियन्टको नाम डेल्टा

नागरिक पाटी

१८, जेठ २०७८
  • 5.0K
    SHARES
  • नेपालमा देखिएको नयाँ कोरोना भेरियन्टको नाम डेल्टा

    धादिङ । विश्व स्वास्थ्य संगठनले पछिल्लो समय नेपालमा देखिएको कोभिड-१९ को नयाँ प्रजातिको भाइसरलाई नाम दिएको छ । नेपालमा भारतीय भेरियन्ट फैलिएकाले यसको नाम (डेल्टा) दिएको हो । बेलायत, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई नाम दिएको थियो ।

    images
    images

    भारत सरकारले अक्टोबरमा सबैभन्दा पहिले एकिन गरिएको B.1.617.2 भेरियन्टलाई भारतीय भेरियन्ट भनिएकोमा आलोचना गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १८, २०७८ मंगलवार - ११:३५:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology