शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ६ हजार ८५ जनामा कोरोना संक्रमण संक्रमण, ६ हजार ८९८ जना संक्रमणमुक्त

नेपालमा थप ६ हजार ८५ जनामा कोरोना संक्रमण संक्रमण, ६ हजार ८९८ जना संक्रमणमुक्त

नागरिक पाटी

१८, जेठ २०७८
  • 5.3K
    SHARES
  • नेपालमा थप ६ हजार ८५ जनामा कोरोना संक्रमण संक्रमण, ६ हजार ८९८ जना संक्रमणमुक्त

    काठमाण्डौं। पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८५ जना कोरोना सक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि हुँदा ६८९८ जना निको भएका हुन् ।

    images
    images

    सोही अवधिमा ६८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ । हालसम्म संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ भने निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ मन्त्रालयले जनाएको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १८, २०७८ मंगलवार - १८:४१:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology