शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

संक्रमित नागरिकको स्वास्थ्य अबस्था बुझ्न गल्छि ६ का वडा अध्यक्ष श्रेष्ठ घर घर पुग्दै

संक्रमित नागरिकको स्वास्थ्य अबस्था बुझ्न गल्छि ६ का वडा अध्यक्ष श्रेष्ठ घर घर पुग्दै

नागरिक पाटी

२३, जेठ २०७८
  • 10.9K
    SHARES
  • संक्रमित नागरिकको स्वास्थ्य अबस्था बुझ्न गल्छि ६ का वडा अध्यक्ष श्रेष्ठ घर घर पुग्दै

    धार्के । धादिङको गल्छि गाउँपालिका वडा नम्बर ६ का कोरोना संक्रमीत भइ होम आइसोलेसनमा बसेकाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिदै आवश्यक परामर्शका साथ केही मास्क, स्यानीटाइजर र पल्स अक्सिमिटर वितरण गर्न वडा अध्यक्ष राजन श्रेष्ठ नागरिकका घर घरमा पुग्ने गरेका छन्।
    वडा अध्यक्ष श्रेष्ठ नागरिकको घरमा डक्टर सहित स्वास्थ्य सुरक्षाका बारेमा जानकारी दिन र स्वास्थ्य अबस्था बुझदै जाने गरेका पाइन्छ । यो समयमा कोरोना संक्रमित भएर होम आइसोलेसन रहेका नागरिकहरुलाई केही स्वास्थ्य सामाग्री वितरण गनर्् आफ्नो कत्वय भएको वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २३, २०७८ आइतवार - १८:३६:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology