शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ५१५३ जनामा कोरोना संक्रमण, ६५७० जना संक्रमणमुक्त

नेपालमा थप ५१५३ जनामा कोरोना संक्रमण, ६५७० जना संक्रमणमुक्त

नागरिक पाटी

२५, जेठ २०७८
  • 9.0K
    SHARES
  • नेपालमा थप ५१५३ जनामा कोरोना संक्रमण, ६५७० जना संक्रमणमुक्त

    धादिङ । नेपालमा कोरोनाबाट थप ५१५३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ६७६ परीक्षणबाट ५१५३ जनामा संक्रमण थपिएको हो । यस्तै थप १०८ जना संक्रमितको निधन भएको छ। यस्तै ६५७० जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ।

    images
    images

    काठमाडौँ उपत्यकामा मंगलबार थप १ हजार २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौँका ८३६, ललितपुरका २६९ तथा भक्तपुरका १२१ जनामा संक्रमण पुष्टि भएको हो।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २५, २०७८ मंगलवार - १७:२०:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology