शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ११४ जना कोरोना संक्रमणमुक्र, १८ जनामा संक्रमण

धादिङमा थप ११४ जना कोरोना संक्रमणमुक्र, १८ जनामा संक्रमण

नागरिक पाटी

११, आषाढ २०७८
  • 3.8K
    SHARES
  • धादिङमा थप ११४ जना कोरोना संक्रमणमुक्र, १८ जनामा संक्रमण

    धादिङ । धादिङमा आज थप ११४ जना डिस्चार्ज भएसँगै हालसम संक्रमणमुक्त हुनेको सङ्ख्या ५ हजार १९२ पुगेको छ भने सक्रिय केश ७६२ रहेको छ । थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images
    images

    स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्यांक अनुसार आज गंगाजमुनाका ७, नेत्रावती डवजोङका ४, धादिङ अस्पतालका ३, रुवीभ्यालीका २ जना र थाक्रे र ज्वालामुखीका १र१ जना गरी जिल्ला भित्र १८ जनामा संक्रमण पुष्टि भएको छ ।

    संक्रमित मध्ये ६८१ जना जिल्ला भित्र र ८१ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ६ हजार ६३२ पुगेको छ ।

    जिल्ला भित्र अस्पताल आइसोलेसनमा १०,संस्थागत आइसोलेसनमा २९ र होम आइसोलेसनमा ६४२ रहेका छन्।जिल्ला बाहिर अस्पताल आइसोलेसनमा २४ र होम आइसोलेसनमा ५७ जना रहेका छन् ।

    संक्रमणका कारण जिल्लाम हालसम्म ७३ जनाको मृत्यु भएको छ । आज सिद्धलेकमा ३५ र धादिङ अस्पतालका १४ गरी जिल्ला भित्र ४९ स्वाब संकलन भएको छ भने आज ६७ जनाको एन्टिजेन परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ११, २०७८ शुक्रवार - १८:४६:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology