शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा २ हजार ३२८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

नेपालमा २ हजार ३२८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

नागरिक पाटी

१९, आषाढ २०७८
  • 5.9K
    SHARES
  • नेपालमा २ हजार ३२८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

    धादिङ । पछिल्लो २४ घन्टामा मुलुकभर २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १३३ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पाइएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    images

    यससँगै मुलुकभर ६ लाख ८१ हजार १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये ६ लाख ६ हजार ६६६ जना संक्रमित उपचारपछि निको भएका छन् ।शनिवारमात्रै ३ हजार ६६ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । यस दिन १९ संक्रमितको मृत्यु भएको छ । हालसम्म मुलुकभर ९ हजार १९८ संक्रमितको मृत्यु भएको छ ।,

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १९, २०७८ शनिवार - १६:३६:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology