शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप २६३४ जनामा कोरोना संक्रमण, १५ को मृत्यु

नेपालमा थप २६३४ जनामा कोरोना संक्रमण, १५ को मृत्यु

नागरिक पाटी

२२, आषाढ २०७८
  • 3.5K
    SHARES
  • नेपालमा थप २६३४ जनामा कोरोना संक्रमण, १५ को मृत्यु

    काठमाण्डौँ । देशभर मंगलबार २६३४ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । ७५०३ जनाको पीसीआर परीक्षण गर्दा १७१८ र ५०८२ एन्टीजेन्टको परीक्षण गर्दा ९१६ जना कोभिड देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार २६२२ जनामा संक्रमण देखिएको थियो ।

    images
    images

    त्यसैगरी पछिल्लो २४ घण्टामा १५ को मृत्यु भएको छ । हालसम्म ९२६३ को मृत्यु भइसकेको छ । १५६५ संक्रमणमुक्त भएका र देशभर हालसम्म ६ लाख १२ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् ।

    काठमाडौँ उपत्यकामा ४९९ संक्रमण थपिएका छन् ।काठमाडौँमा ३६५, ललितपुरमा १०५ र भक्तपुरमा २९ जना संक्रमित थपिएको मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २२, २०७८ मंगलवार - १९:०७:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology