शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

निषेधाज्ञा खुकुलो भएका कारण संक्रमितको संख्या वृद्धि भएको स्वास्थ्य मन्त्रालयको भनाई

निषेधाज्ञा खुकुलो भएका कारण संक्रमितको संख्या वृद्धि भएको स्वास्थ्य मन्त्रालयको भनाई

नागरिक पाटी

७, श्रावण २०७८
  • 4.1K
    SHARES
  • निषेधाज्ञा खुकुलो भएका कारण संक्रमितको संख्या वृद्धि भएको स्वास्थ्य मन्त्रालयको भनाई

    काठमाडौँ । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमितको संख्यामा वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बिहीबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनस्वास्थ्य मापदण्डको पालना नगर्दा पछिल्लो एक हप्तायता संक्रमित हुनेको दर बढ्दो क्रममा रहेको जनाएको हो।

    images
    images

    १० वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित र २६ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    ‘निषेधाज्ञा खुकुलो भएको अवस्थामा बुझी नबुझी, लुकीछिपी वा खुलमखुल्ला जनस्वास्थ्यका मापदण्डाको उलङ्घन भइरहेको देखिन्छ। विगत एक हप्तायता संक्रमित हुने दर बढ्दो क्रममा छ। जसमा अघिलो हप्ताको तुलनामा धेरै जिल्ला थपिएका छन्,’ मन्त्रालयले भनेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ७, २०७८ बिहिवार - १६:५९:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology