शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप २२३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

नेपालमा थप २२३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

नागरिक पाटी

१०, श्रावण २०७८
  • 5.8K
    SHARES
  • नेपालमा थप २२३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

    धादिङ। पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार १३ हजार ८ सय ३४ जनाको परीक्षण गर्दा २ हजार २ सय ३७ जनामा संक्रमण पुष्टी भएको हो।

    images
    images

    १० हजार ५ सय ६९ जनाको आरटी पिसिआर र ३ हजार २ सय ६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। त्यस्तै सोही समयमा २ हजार ५९ जना संक्रमण मुक्त भएका छन्। १८ जना संक्रमितको २४ घण्टामा मृत्यु भएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १०, २०७८ आइतवार - १७:२८:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology