शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ३,९१५ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

नेपालमा थप ३,९१५ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

नागरिक पाटी

२९, श्रावण २०७८
  • 7.5K
    SHARES
  • नेपालमा थप ३,९१५ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

    धादिङ । पछिल्लो २४ घण्टामा नेपालभर ३ हजार ९ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार ७ सय ८ जनमा पीसीआर र ६ हजार ८ सय ७४ जनाको नमुना परीक्षण गर्दा ३ हजार ९ सय १५ जनमा संक्रमण पुष्टि भएको हो ।

    images
    images

    योसँगै अब देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ९८ रहेको छ । त्यस्तैगरि संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ । यो अवधीमा २ हजार १ सय १८ जना संक्रमणमुक्त भएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २९, २०७८ शुक्रवार - १७:५४:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology