शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा आज थप २१ जनामा कोरोना संक्रमण, ३० संक्रमणमुक्त

धादिङमा आज थप २१ जनामा कोरोना संक्रमण, ३० संक्रमणमुक्त

नागरिक पाटी

१, भाद्र २०७८
  • 4.7K
    SHARES
  • धादिङमा आज थप २१ जनामा कोरोना संक्रमण, ३० संक्रमणमुक्त

    धादिङ । धादिङका थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज जिल्लाको ज्वालामुखीमा ७, धादिङ अस्पतालमा ४, नीलकण्ठमा ३,गंगाजमुनामा ३,त्रिपुरासुन्दरीमा २, थाक्रेमा १ जना र गल्छीमा १ जना गरी जिल्लाका २१ जनामा कोरोना पोजिटिभ देखिएको छ।सोमबार ३० संक्रमित थपिएका थिए।

    images
    images

    यससँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या ८ हजार ८८४ पुगेको छ भने जिल्लाको सक्रिय केश २८९ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

    यस्तै पछिल्लो २४ घण्टामा ३० जना संक्रमित डिस्चार्ज भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ८ हजार ४५२ पुगेको छ । यसैगरी जिल्लामा संक्रमणका कारण हालसम्म ७९ जनाको मृत्यु भएको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १, २०७८ मंगलवार - १९:१२:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology