शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा कोरोनाको सक्रिय केश ८८ जनामात्रै

धादिङमा कोरोनाको सक्रिय केश ८८ जनामात्रै

नागरिक पाटी

१४, भाद्र २०७८
  • 4.8K
    SHARES
  • धादिङमा कोरोनाको सक्रिय केश ८८ जनामात्रै

    धादिङमा पछिल्लो केही सातादेखी कोरोना भाइरसबाट हुने दैनिक संक्रमण केही दिनयता घट्न थालेको छ। अहिले जिल्लामा संक्रमण हुनेभन्दा निको हुनेको संख्या बढेसँगै जिल्लाको सक्रिय केश ८८ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

    images
    images


    पछिल्लो २४ घण्टामा त्रिपुरासुन्दरी गाउँपालिकामा १ जना र धादिङ अस्पतालमा १ जना गरि जिल्लाका २ जनामा कोरोना पोजिटिभ देखिएको छ । यससँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या ८ हजार ९९९ पुगेको छ।यस्तै आज नौ संक्रमित निको भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ८ हजार ७६८ पुगेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०७८ सोमवार - १८:२१:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology