शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप एक हजार ६ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु 

नेपालमा थप एक हजार ६ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु 

नागरिक पाटी

१५, भाद्र २०७८
  • 4.6K
    SHARES
  • नेपालमा थप एक हजार ६ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु 

    धादिङ । पछिल्लो २४ घण्टामा एक हजार सात सय ८६ जना निको भएका छन् । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख १६ हजार तीन सय ६ पुगेको छ ।

    images
    images

    यस्तै थप एक हजार ६ सय ६४ जना नयाँ सङ्क्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन गरी १२ हजार दुई सय २२ जनाको नमुना परीक्षण गर्दा १६ सय ६४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १३ दशमलव ६१ प्रतिशतमा सङ्क्रमण देखिएको छ । अहिलेसम्म नेपालमा आठ लाख ४६ हजार एक सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै यही अवधिमा थप २० जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार सात सय ५० पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०७८ मंगलवार - १९:०५:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology