शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ८ जनामा कोरोना संक्रमण

धादिङमा थप ८ जनामा कोरोना संक्रमण

नागरिक पाटी

१७, भाद्र २०७८
  • 3.8K
    SHARES
  • धादिङमा थप ८ जनामा कोरोना संक्रमण

    धादिङमा ८ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय धादिङले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार बेनिघाट रोराङ गाउँपालिकामा ३, निलकण्ठ नगरपालिकामा २, खानियाबास गाउँपालिकामा १ र धादिङ अस्पतालमा २ जना गरी जिल्लाका ८ जनामा कोरोना पोजिटिभ देखिएको छ।
    बुधबार १३ संक्रमित थपिएका थिए । यो सँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या नौ हजार २९ पुगेको हो। यस्तै आज २३ संक्रमित डिस्चार्ज भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ८ हजार ८०४ पुगेको छ भने सक्रिय केश ८७ पुगेकोे छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १७, २०७८ बिहिवार - १९:०३:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology