शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप १ हजार २ सय ६८ जनामा कोरोना पुष्टि, २ हजार बढी निको

नेपालमा थप १ हजार २ सय ६८ जनामा कोरोना पुष्टि, २ हजार बढी निको

नागरिक पाटी

१९, भाद्र २०७८
  • 3.9K
    SHARES
  • नेपालमा थप १ हजार २ सय ६८ जनामा कोरोना पुष्टि, २ हजार बढी निको

    नेपालमा पछिल्लो २४ घण्टामा एक हजार दुई सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार आठ सय ७५ जनाको नमूना परीक्षण गर्दा एक हजार दुई सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
    आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ५३ हजार दुई सय ३२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार एक सय ९५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख २५ हजार ६ सय ५१ जना पुगेको छ । थप नौ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।
    योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार आठ सय १८ जना पुगेको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०७८ शनिवार - १८:३८:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology