शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ९ जना कोरोना संक्रमणमुक्त

धादिङमा थप ९ जना कोरोना संक्रमणमुक्त

नागरिक पाटी

३०, भाद्र २०७८
  • 4.5K
    SHARES
  • धादिङमा थप ९ जना कोरोना संक्रमणमुक्त

    धादिङमा नौ कोरोना संक्रमित डिस्चार्ज भएसँगै जिल्लामा सक्रिय संक्रमित ४८ जना रहेका छन्। यस्तै गल्छीमा १ जना र धादिङ अस्पतालमा २ जनागरी आज ३ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

    images
    images

    मंगलबार तिन संक्रमित थपिएका थिए। हालसम्म जिल्लामा संक्रमित हुनेको सङ्ख्या नौ हजार ८६ पुगेको छ भने हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ८ हजार ८९३ रहेको छ।

    संक्रमित मध्ये जिल्लाभित्र धादिङ अस्पतालको आइसोलेसनमा ४ जना र होम आइसोलेसनमा ४४ जना रहेका छन्।यसैगरी जिल्लामा संक्रमणका कारण हालसम्म ७९ जनाको मृत्यु भएको छ।

    जिल्लाभर आज २९ एण्टीजेन परिक्षण मध्ये ३ पोजिटिभ आएको छ भने हाल जिल्लाका २ जनाको पीसिआर नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३०, २०७८ बुधवार - १९:५३:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology