शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा धादिङको गजुरीमा सम्पर्क कार्यालय स्थापना

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा धादिङको गजुरीमा सम्पर्क कार्यालय स्थापना

नागरिक पाटी

२१, मंसिर २०७८
  • 6.4K
    SHARES
  • बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा धादिङको गजुरीमा सम्पर्क कार्यालय स्थापना

    बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले धादिङको गजुरीमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । गृह जिल्लामा स्थापना गरिएको सम्पर्क कार्यालयको सोमबारनै एक कार्यक्रम गरि उद्घाटन गरेका हुन् ।

    images


    मुख्यमन्त्रीको कार्यालयबाट सम्पादन हुने सबै किसिमको क्रियाकलाप जनताले प्रत्यक्ष अनुभव गर्न पाउने गरि सेवा प्रदान गर्न सम्पर्क कार्यालय स्थापना गरिएको पाण्डेले बताए ।

    कार्यालय उद्घाटन कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मरकट्टेल, सार्वजनिक निर्माण ईकाइ गजुरीका प्रमुख दिपेन्द्र सुवेदी, व्यवसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख पुरुसोत्तम पाण्डे, नेकपा समाजवादी धादिङका सचिव सुवास खतिवडा, समाजवादी अनुशासन विभागका सदस्य कृष्ण अर्याल लगायत सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २१, २०७८ मंगलवार - ०९:३४:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology