शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रास्ट्रको नाममा दक्षिणकालीमा पुजा

रास्ट्रको नाममा दक्षिणकालीमा पुजा

विष्णु ठकुरी

५, पौष २०७८
  • 7.4K
    SHARES
  • रास्ट्रको नाममा दक्षिणकालीमा पुजा
    दश महाविध्या अध्यात्मिक केन्द्रले रास्ट्रको नाममा शक्ति महाबिध्याको दक्षिणकालिमा पुजा गरेको छ । गत शनिबार दशमहाबिध्या अध्यात्मिक केन्द्रका अध्यक्ष दशमहाबिध्यासाधक ज्योतिष विहङगमराज तिमल्सेनाको अगुवाईमा दक्षिणकाली मन्दिरमा रास्ट्रको नाममा पुजा गरिएको छ ।
     
    २० भन्दा बढी केन्द्रिय सदस्यहरुको उपस्थितिमा दक्षिणकाली मन्दिर परिसरमा सरसफाइको कार्यक्रमसमेत गरिएको छ । दस महाविध्यासाधकक विहङगमराजका अनुसार रास्ट्रको लागि देशैभरका शक्ति पिठहरुमा पुजा आरधानाको साथै सरसफाइ अभियन्तालाईपनि निरन्तरता दिने बताउनु भएको छ ।
           विहङगराज तिमल्सेना
          दशमहाविध्या साधक
             9841314120
     
     
     

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ५, २०७८ सोमवार - १६:१३:२४ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology