शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

नागरिक पाटी

१३, चैत्र २०७८
  • 3.9K
    SHARES
  • राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

    काठमाण्डौ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ यी बिहान शीतल निवास पुग्नु भएको थियो । उहाँहरुबीच दुई देशको आपसी हितका विषयमा छलफल भएको छ ।

    images
    images

    चिनियाँ विदेशमन्त्री वाङले आजै दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्दै हुनुहुन्छ । तीन दिने नेपाल भ्रमणका लागि शुक्रवार आएका वाङ आजै स्वदेश फर्किने कार्यक्रम छ। रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १३, २०७८ आइतवार - १२:३५:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology