नेकपा एमाले गल्छिको अध्यक्षमा केदार खतिवडा र उपाध्यक्षमा तिमल्सिनाको उम्मेदवारी परेको छ । अध्यक्ष, उपाध्यक्ष सहित ८ वटै वडाका वडा अध्यक्ष, महिला, दलित र खुला सदस्यहरूको उम्मेद्वारी दर्ता गरिएको हो ।
कुन वडामा को ?
अध्यक्ष वडा नम्बर १ : यदुकुमार खतिवडा
अध्यक्ष वडा नम्बर २ : षडानन्द खनाल
अध्यक्ष वडा नम्बर ३ : कपिल प्रसाद रेग्मी
अध्यक्ष वडा नम्बर ४ : जयराम अधिकारी
अध्यक्ष वडा नम्बर ५ : प्रेम बहादुर तामाङ
अध्यक्ष वडा नम्बर ६ : राजकुमार रिमाल
अध्यक्ष वडा नम्बर ७ : हरि प्रसाद खतिवडा
अध्यक्ष वडा नम्बर ८ : रामहरि थापा