शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नाङ्गै हिँड्न पाउनुपर्ने युवकको पक्षमा अदालतको फैसला

नाङ्गै हिँड्न पाउनुपर्ने युवकको पक्षमा अदालतको फैसला

नागरिक पाटी

१७, माघ २०८०
  • 3.0K
    SHARES
  • नाङ्गै हिँड्न पाउनुपर्ने युवकको पक्षमा अदालतको फैसला

    स्पेनको एक उच्च अदालतले आलदाइदा शहरमा सर्वांग नांगो भएर हिँड्न पाऊँ भनी निवेदन दिएका एक व्यक्तिको पक्षमा फैसला गरेको छ । अदालतले फैसलापछि जारी गरेको बयानमा जिल्ला अदालतको फैसलालाई उल्ट्याइएको बतायो । जिल्ला अदालतले ती व्यक्तिलाई नग्न हिँडेबापत जरिवाना सजाय तोकेको थियो । तर नग्नताका विषयमा स्पेनी कानूनमा कानूनी शून्यताको अवस्था रहेको उच्च अदालतले स्वीकार गरेको छ ।

    images
    images

    अलेहान्द्रो कोलोमार नामक २९ वर्षीय व्यक्तिले उच्च अदालतमा मुद्दा जितेका हुन् । उनी अदालत परिसरमा बूट मात्र लगाएर आएका थिए । अदालत भवनभित्र पस्नुअघि थप कपडा लगाउन उनलाई भनिएको थियो ।

    आफू सन् २०२० देखि नै सार्वजनिक स्थानमा नांगै हिँड्ने गरेको उनले बताए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १७, २०८० बुधवार - १३:०८:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology