शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पृथ्वी राजमार्गको गल्छी–बैरेनी सडकखण्ड दुई तर्फि सञ्चालन 

पृथ्वी राजमार्गको गल्छी–बैरेनी सडकखण्ड दुई तर्फि सञ्चालन 

नागरिक पाटी

१५, जेठ २०८१
  • 3.4K
    SHARES
  • पृथ्वी राजमार्गको गल्छी–बैरेनी सडकखण्ड दुई तर्फि सञ्चालन 

    धादिङ । पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडकखण्डअन्तर्गत धादिङको गल्छी–बैरेनीमा सडक दुई तर्फि सञ्चालनमा आएको छ। सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति देखि अबरुद्ध रहेको गल्छी–बैरेनीमा सडक दुवै तर्फि सञ्चालनमा आएको प्रहरीले बताएको छ।

    images
    images

    उक्त स्थानमा गएरातीको मन्सुनी वर्षातले सडकमा क्षति पुर्याएको र माटो लेदो बनाएका कारण दुवैतर्फ सडक अवरुद्ध भएको थियो । सडक निर्माण व्यवसायी र स्थानीय प्रशासनले अवररोधलाई पन्छाए पछि राजमार्ग सञ्चालन भएको प्रहरीले बताएको छ । 

    वर्षा भइरहेकाले राजमार्गमा यात्रा गर्दा सहिसूचना लिएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । 

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १५, २०८१ मंगलवार - ११:२४:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology