शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

नागरिकपाटी डेक्स

३२, श्रावण २०८१
  • 2.6K
    SHARES
  • सुनको भाउ घट्यो

    आज सुनको भाउ तोलामा नौ सय रुपैयाँले घटेको छ । आज सुन एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images
    images


    त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी २० रुपैयाँले बढेर तोलाको एक हजार सात सय ६० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०८१ शुक्रवार - १६:५९:४३ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology