शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुनको भाउ स्थिर, चाँदीको बढ्यो

सुनको भाउ स्थिर, चाँदीको बढ्यो

नागरिकपाटी डेक्स

११, भाद्र २०८१
  • 3.3K
    SHARES
  • सुनको भाउ स्थिर, चाँदीको बढ्यो

    आज सुनको भाउमा घटबढ भएको छैन । हिजो तोलामा एक सय रुपैयाँले घटेर एक लाख ५२ हजार तीन सय रुपैयाँ भएको सुन आज पनि त्यही भाउमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images
    images


    त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ५० रुपैयाँ भएको महासङ्घले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ११, २०८१ मंगलवार - १२:४७:३९ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology