शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘द ब्लु लाइट’ मार्फत फिल्म डेब्यु गर्दै ‘सक्किगोनि’की सुरक्षा

‘द ब्लु लाइट’ मार्फत फिल्म डेब्यु गर्दै ‘सक्किगोनि’की सुरक्षा

नागरिक पाटी

२१, जेठ २०८२
  • 4.7K
    SHARES
  • ‘द ब्लु लाइट’ मार्फत फिल्म डेब्यु गर्दै ‘सक्किगोनि’की सुरक्षा

    हास्य सिरियल ‘सक्किगोनि’बाट चिनिएकी कलाकार सुरक्षा इटानी फिल्ममा डेब्यु गर्ने भएकी छन् । ‘द ब्लु लाइट’ मार्फत उनले फिल्म डेब्यु लागेकी हुन् । निर्माण युनिटले फिल्ममा उनी जोडिएको सार्वजनिक गरेको छ । फिल्म अभिनय आफ्नो कलाकारिता यात्रामा एक नयाँ अध्याय थपिने बताएकी छन् ।

    images
    images

    ‘द ब्लु लाइट’लाई बलिराम चौहानले निर्देशन गर्दैछन् । उनले पनि यसै फिल्म मार्फत निर्देनमा डेब्यु गर्न लागेका हुन् । मंगलबार मात्रै शुभ मुहूर्त गरिएको यो फिल्मको प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी, ग्रिष्मा कटुवाल, सहारा शर्मालगायत कलाकारहरूको अभिनय रहनेछ।

    साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने फिल्मलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो । सुरक्षाले थुप्रै म्युजिक भिडिओ मोडलिङ गरेकी छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २१, २०८२ बुधवार - ११:२८:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology