बुधवार, कार्तिक ११ गते २०८३

Wednesday, Oct 28 2026 बुधवार, कार्तिक ११ गते २०८३

कंगोमा इबोला संक्रमितको संख्या १० हजार नाघ्यो

कंगोमा इबोला संक्रमितको संख्या १० हजार नाघ्यो

नागरिक पाटी

११, कार्तिक २०८३
  • 1.0K
    SHARES
  • कंगोमा इबोला संक्रमितको संख्या १० हजार नाघ्यो

    अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १० हजार नाघेको छ ।स्वास्थ्य अधिकारीहरूले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार, मे महिनामा प्रकोप सुरु भएयता अक्टोबर २५ सम्ममा १० हजार ६० जनामा संक्रमण पुष्टि भएको छ भने चार हजार ८८७ जनाको मृत्यु भएको छ ।

    images

    यसअनुसार संक्रमण पुष्टि भएकामध्ये मृत्युदर ४८ दशमलव ६ प्रतिशत रहेको छ ।

    यो प्रकोप कंगोका २६ प्रान्तमध्ये आठ प्रान्तका ६६ स्वास्थ्य क्षेत्रमा फैलिएको प्रतिवेदनमा उल्लेख छ । पूर्वी प्रान्त इतुरी यस प्रकोपको मुख्य केन्द्र बनेको छ, जहाँ कुल संक्रमितमध्ये ७१ दशमलव सात प्रतिशत रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ११, २०८३ बुधवार - ०६:३१:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology