शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौं–तराई द्रूतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउने गृहकार्य

काठमाडौं–तराई द्रूतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउने गृहकार्य

  • 4.9K
    SHARES
  • काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई द्रूतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउने गृहकार्य सरकारले सुरु गरेको छ । भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म आइपुगेको पाइपलाइनलाई काठमाडौंसम्मै विस्तार गर्नेगरी तयारी थालिएको छ । नेपाल आयल निगमकै खर्चमा निमार्णाधीन सडकमा पाइपलाइन बिच्छ्याउन सकिने सम्भावनाबारे स्थलगत अध्ययनका लागि राय माग्दै रक्षा मन्त्रालयलाई पत्र पठाइएको वाणिज्य सचिव केदारबहादुर अधिकारीले बताए । ‘फाष्ट ट्र्याक र पेट्रोलियम पाइपलाइन एकैपटक सम्पन्न हुनेगरी काम अगाडि बढाउन छलफल चलेको बताए ।
    २०७६ श्रावण २१ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २१, २०७६ मंगलवार - २१:३३:०३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology