शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गुराँस लघुवित्तले शेयरधनीलाई बोनस शेयर वितरण गर्ने

गुराँस लघुवित्तले शेयरधनीलाई बोनस शेयर वितरण गर्ने

  • 4.7K
    SHARES
  • काठमाण्डौँ । गुराँस लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभाँश प्रस्ताव गरेको छ ।कम्पनीको सञ्चालक समिति बैठकले ८.३८ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.४४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात लघुवित्तको आगामी साधारण सभाले पारित गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्। हाल संस्थाको चुक्ता पूँजी सात करोड ७५ लाख रूपैयाँ रहेको छ।
    २०७६ साउन ३० गते प्रकाशित
     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०७६ शुक्रवार - ०३:३६:४४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology