शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तालिवानसँगको शान्ति प्रक्रिया रद्ध गरिएको ट्रम्पद्वारा घोषणा

तालिवानसँगको शान्ति प्रक्रिया रद्ध गरिएको ट्रम्पद्वारा घोषणा

  • 4.2K
    SHARES
  • वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको तालिवान समूहसँगको शान्ति प्रक्रिया रद्ध गरिएको घोषणा गरेका छन् । उनले रुपमा ट्विट गर्दै आइतबार क्याम्प डेभिडमा तालिवानका वरिष्ठ नेतालाई भेट्ने कार्यक्रम तय भएकोमा काबुलमा तालिवानको आक्रमणबाट एकजना अमेरिकी सैनिकको मृत्यु भएका कारण सो भेटघाट पनि रद्ध गरिएको जनाएका छन् । यसअघि अमेरिकी संझौताकार जाल्मे खालीजादले सैद्धान्तिक रुपमा शान्ति प्रक्रिया सहमतिको नजिक पुगेको जनाएका थिए । २०७६ भाद्र २२ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २२, २०७६ आइतवार - १६:०१:२२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology