शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेलायतमा रहेका नागरिकहरूलाई अमेरिकाको नयाँ ट्राभल एड्भाइजरी

बेलायतमा रहेका नागरिकहरूलाई अमेरिकाको नयाँ ट्राभल एड्भाइजरी

नागरिक पाटी

१२, आश्विन २०८३
  • 1.1K
    SHARES
  • बेलायतमा रहेका नागरिकहरूलाई अमेरिकाको नयाँ ट्राभल एड्भाइजरी

    अमेरिकाले बेलायतमा रहेका आफ्ना नागरिकहरूका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ । बेलायतको रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्ड वायुसेना बेसनजिकै आतंकवादी कार्यको तयारी गरेको आशंकामा पाँचजना पक्राउ परेपछि लन्डनस्थित अमेरिकी दूतावासले सुरक्षा सतर्कता जारी गरेको हो ।

    images
    images

    अमेरिकी दूतावासले आइतबार जारी गरेको सुरक्षा सूचनामा अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन र व्यक्तिगत सुरक्षामा ध्यान दिन आग्रह गरिएको छ । स्थानीय अधिकारीहरूले घटनास्थल आसपासका केही बासिन्दालाई सुरक्षित स्थानमा सारेर उच्च सतर्कताका साथ सुरक्षा जाँच गरिरहेको दूतावासले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १२, २०८३ सोमवार - ०७:१२:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology