शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आजदेखि सहुलियत पसल, चिनीमा पाँच रुपैयाँ र घ्यूमा ५० रुपैयाँ छुट

आजदेखि सहुलियत पसल, चिनीमा पाँच रुपैयाँ र घ्यूमा ५० रुपैयाँ छुट

  • 4.1K
    SHARES
  • काठमाडौं । चाडपर्वलाई लक्षित गरेर सोमबारदेखि उपत्यकासँगै देशका विभिन्न क्षेत्रमा सहुलियत पसल सञ्चालन हुँदैछन्।चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालन गर्न लागेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थानले सहुलियत सामान उपलब्ध गराउने छन्। उपत्यकासँगै देशभरका ७० स्थानमाा सहुलियत पसल सञ्चालन गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ। २०७६ भाद्र २३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २३, २०७६ सोमवार - १६:०९:२० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology