शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कंगोमा रेल दुर्घटना : ५० भन्दा धेरैको मृत्यु

कंगोमा रेल दुर्घटना : ५० भन्दा धेरैको मृत्यु

  • 4.4K
    SHARES
  • काठमाण्डौँ । प्रजातान्त्रिक गणतान्त्रिक कंगोमा रेल दुर्घटना हुँदा ५० जनाभन्दा धेरैको मृत्यु भएको छ । दक्षिणपूर्वी क्षेत्रस्थित माइबारिदी सहरमा बिहीबार घातक दुर्घटना भएको यहाँको सरकारले जानकारी दिएको छ । घटनामा २३ जना घाइते छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार मृतकको संख्या बढ्नसक्छ । गत मार्चमा मात्रै कंगोमा यस्तै प्रकृतिको दुर्घटनामा २४ जनाको ज्यान गएको थियो । ३१ जना घाइते भएका थिए । घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ । साथै घाइतेहरुलाई स्थानीय अस्‍पतालमा उपचार गराइँदैछ । एजेन्सी २०७६ भदौ २५ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २७, २०७६ शुक्रवार - ०४:०३:३९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology