शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

घरी-घरी नजर जुधाँउछ्यौ तिमी !

घरी-घरी नजर जुधाँउछ्यौ तिमी !

  • 7.0K
    SHARES
  • गजल प्रेमकै प्रसङ्ग उठाँउछ्यौ तिमी घरी घरी नजर जुधाँउछ्यौ तिमी हेर भन्छ्यौ यहि अरु नभएझै सपनाकै संसार देखाउछ्यौ तिमी जोडु या घटाउँ एकै मात्र हुन्छ गजबको गणित पो पढाँउछ्यौ तिमी त्याग तिमी जञ्जिर जित्नु छ यो संसार हौसलाकै कुरा सुनाउछ्यौ तिमी मर्ने यहि यौटा शरीर न हो जाबो अमर छ यो आत्मा बुझाउछौ तिमी ।
    • पुरुषोतम रसुवा

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ४, २०७६ शनिवार - १५:५८:०९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology