शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रेलमार्गको सम्भाव्यता अध्ययन र सुरुङ मार्ग निर्माण गर्ने चिनियाँ राष्ट्रपति सी को घोषणा

रेलमार्गको सम्भाव्यता अध्ययन र सुरुङ मार्ग निर्माण गर्ने चिनियाँ राष्ट्रपति सी को घोषणा

  • 4.7K
    SHARES
  • काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् ।दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार अपराहृन काठमाडौं आएका राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले होटल सोल्टीमा आयोजना गरेको रात्रीभोजमा सम्बोधन गर्दै केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको नेपाली जनताले देख्न चाहेको बताएकी थिइन् ।

    images
    images

    त्यसपछि सम्बोधन गरेका राष्ट्रपति सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने बताए । उनले रसुवागढी-छहरे-काठमाडौं सुरुङ मार्ग निर्माण गर्ने र अरनिको राजमार्गको स्तरोन्नती गर्ने पनि बताए ।

    २०७६ असोज २५ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०७६ आइतवार - ०५:३२:१० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology