शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘ए’ डिभिजन लिगमा ११ औं चरणका अन्तिम तीन खेल हुँदै

‘ए’ डिभिजन लिगमा ११ औं चरणका अन्तिम तीन खेल हुँदै

नागरिक पाटी

२५, माघ २०७६
  • 4.7K
    SHARES
  • काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज ११औ चरणका अन्तिम तीन खेल हुँदैछन् । २ खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । यस सिजन पहिलोपटक लिगको खेल हलचोकस्थित एपीएफ मैदानमा पनि खेलाइँदैछ र आज त्यहाँ एक खेल हुनेछ । आज साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले एनआरटीसँग हलचोक मैदानमा खेल्नेछ । खेल दिउँसो ३ बजे हुनेछ । यस्तै, दिउँसो १ बजे एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र च्यासल युथ क्लबबीच खेल हुनेछ । आयोजकका अनुसार, दिउँसो ३ बजे सोही मैदानमा ललितपुरे डर्बी खेलमा जावलाखेल युथ क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २५, २०७६ शनिवार - १७:२५:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology